Home » » नुहाइरहेका महिलाको भिडियो तयार गर्ने धर्मगुरुलाई साढे ६ वर्षको कारावास....

नुहाइरहेका महिलाको भिडियो तयार गर्ने धर्मगुरुलाई साढे ६ वर्षको कारावास....

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

वासिङटन, जेठ २ कुनै बखतका महत्वपूर्ण अर्थोडक्स
राबीले यहुदीको धार्मिक नुहाइका लागि
महिलाको कपडा परिवर्तन गर्ने कोठामा गोप्य
रूपमा दर्जनौँ महिलाको भिडियो बनाएको
आरोपमा निजलाई छ वर्ष छ महिनाको
कारावासको सजायँ तोकिएको छ ।
राबी बर्नाड फ्रन्डलले १५० महिलाको यस्तो
भिडियो तयार गरेकामा सुनुवाइका समयमा एक
दर्जनभन्दा बढीले बयान दिएका थिए । निर्णय
सुनाउनुअगाडि फ्रन्डलले न्यायाधीशलाई आफ्नो
कामबाट आफू निराश भएको र आफू निन्दाको पात्र
भएको बताए ।
राबीले आफू आफ्नो कार्यबाट दुखी भएको बताए ।
सरकारी वकिलहरूले फ्रन्डललाई १७ वर्षसम्म
कारावासको सजाय हुनुपर्ने माग गरेका थिए ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved