Home » » शनिबारको मन्त्रिपरिषदको बैठकले गरेका निर्णयहरू....

शनिबारको मन्त्रिपरिषदको बैठकले गरेका निर्णयहरू....

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

यी टहरा बनाउनका लागि तत्काल १५ हजार रूपैयाँ
नगद, प्रभावित जिल्लाहरुमा भइरहेका कामको
स्थलगत अनुगमनका लागि मन्त्रीहरुलाई खटाउने
शनिबारको
मन्त्रिपरिषदको बैठकले
गरेका निर्णयहरू
भूकम्पबाट घरबार बिहिन भएका परिवारलाई
सरकारले स्थायी टहरा बनाउनका लागि तत्काल १५
हजार रूपैयाँ नगद उपलब्ध गराउने भएको छ।
शनिबार बसेको मन्त्रिपरिषदको बैठकले भूकम्पबाट
प्रभावित जिल्लाहरुमा भइरहेका कामको स्थलगत
अनुगमनका लागि मन्त्रीहरुलाई खटाउने निर्णय गरेको
छ।
उद्दार,राहत र अस्थायी बासस्थान व्यवस्थापनका
कामको अनुगमन गर्न मन्त्रीहरुलाई ती जिल्लाहरुमै
खटाउने निर्णय गरेको सरकारको प्रवक्ता तथा सूचना
तथा सञ्चार मन्त्री मिनेन्द्र रिजालले बताए।
यस्तै जोखिममा परेका बस्तीलाई सुरक्षतित
स्थानमा सार्ने भएको छ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved