Home » » बन्ने भो भूकम्प प्रतिरोधी नयाँ धरहरा....

बन्ने भो भूकम्प प्रतिरोधी नयाँ धरहरा....

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

काठमाडौं, जेठ ३
भूकम्पका कारण तेस्रो पटक ढलेको धरहरालाई
आधुनिक निर्माण सामाग्री प्रयोग गरी पुनः
निर्माण गरिने भएको छ। अन्य धार्मिक तथा
ऐतिहासिक सम्पदा परम्परागत निर्माण सामाग्री
प्रयोग गरी निर्माण हुने खबर आजको गोरखापत्रमा
छापिएको छ।
पुरातत्व विभागले पुरानै स्वरूपमा धरहरालाई जीवन
दिने भएको छ। तर नयाँ निर्माण हुने धरहरा भूकम्प
प्रतिरोधात्मक हुनेछ। विभागका महा निर्देशक
भेषनारायण दाहालले भने,‘धरहरा पक्कै बन्छ, अहिलेकै
ठाउँमा बन्छ तर १९९० सालको जत्रो भूकम्प आयो भने
पनि त्यसलाई कुनै असर नपर्ने खालको निकै बलियो
बनाउँछौ।’
विभागले नेपाल वास्तुविद् समाजको सहयोगमा
भूकम्पका कारण भत्किएका सम्पूर्ण सम्पदाको
डिजाइनलगायतथका कार्यलाई अगाडि बढाएको
छ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved