भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
एजेन्सी– अमेरिकामा अनुहार, स्वभाव र रुचि उस्तै
भएका ४७ वर्षीया दुई दिदीबहिनी छन् ।
एमी र बेकी नामका यि दुई बेडरुम त एउटै सेयर गर्छन नै
खाना, पानी देखि लिएर सबै कुरा उस्तै खान्छन् ।
यसरी उनीहरुले यिमात्र होइन आफ्नो ब्याइफ्रेन्ड
पनि सेयर गर्छन् । समाचारका अनुसार एउटै
ओछ्यानमा उनीहरुले एउटै पुरुष सेयर गर्दासमेत
उनीहरुमा कुनै हिनता देखिदैन ।
मेल खनलाईनका अनुसार यतिमात्र होईन उनीहरुको
संयुक्त फेसबुक एकाउन्ट छ, दुबैको मोवाईल पनि एउटै छ
।

0 comments:
Post a Comment