Home » » भारतीय कोठीमा भेटिए भूकम्पपीडित महिला

भारतीय कोठीमा भेटिए भूकम्पपीडित महिला

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

भूकम्पले मानवीयजीवनचक्र नै तहसनहस पारेका अति प्रभावितजिल्लाका अस्थायी क्याम्पमै पुगेर मानवतस्करले कम उमेरका नेपाली युवती भारततिरओसार्न थालेका छन् ।राहत वितरणका नाममा भूकम्पपीडितक्याम्प पुगेका दलालले रोजगारीकोप्रलोभन दिएर कम उमेरका नेपाली युवतीलाईभारतीय विभिन्न सहरका वैधानिकयौनबजार (कोठी) मा लगेर बेचिएरहेकोखुलेको छ ।वैशाख १२ को भूकम्पयता सिन्धुपाल्चोक रनुवाकोटबाट भारतको उत्तरप्रदेश र मुम्बईकाकोठीमा लगेर बेचिएका १५ युवती फेलापरेपछि भूकम्पमा परिवार र घरबार गुमाएकाकिशोरी र युवतीलाई मानव तस्करले सहजैसीमा कटाएको पुष्टि भएको हो ।एक सातायता मात्र मुम्बईकोभिवन्डीबजारबाट १२ र उत्तरप्रदेश, आगराकोकास्मिरीबजरस्थित यौनअखण्डमा बेचिएकातीन नेपाली युवतीलाई मानवबेचबिखनबिरुद्ध काम गर्ने भारतीय संस्थाकोसहयोगमा उद्धार गरिएको छ ।नागरिक दैनिकबाट

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved