Home » » सन्नी लियोनीका दर्शकलाई दुःखद खबर !

सन्नी लियोनीका दर्शकलाई दुःखद खबर !

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

मुम्बई । पोर्न स्टारको छवी लिएर बलिउडमा
पाइला टेकेकी अभिनेत्री सन्नी लियोन दिन
प्रतिदिन अप्ठेरोमा फस्न थालेकी छिन ।
अश्लील भिडियो सार्वजनिक गरेको अरोपमा
दिनहुँ प्रहरीलाई वयान दिइरहेको घटना होस् ।
घरवेटी घरबाट निकालेको होस् । बलिउड
कलाकारले चर्काे आलोचना गरेको होस् अथवा
फिल्मको व्यापार घटेको घटना त उनका लागि
अप्ठेरो बाटो बनिसकेको छ ।
तर अब सन्नी लियोनीको फिल्मलाई समेत
भारतमा प्रतिबन्ध लगाउने ठूलो निर्णय गरिएको
छ । यो उनका दर्शकका लागि दुःखद खबर हो ।
सनी लियोनको फिल्म ‘मस्तीजादे’ लाई सेन्सर
बोर्डले सेक्सले फिल्म भरिएको र यस्ले समाजमा
नराम्रो सन्देश दिने भन्दै प्रदर्शन अनुमति
(सर्टिफिकेट) दिन अस्वीकार गरेको हो । खबर
अनुसार फिल्म अश्लीलताले भरिएकाले रिलीज
गर्नको लायक मानिएको छैन् ।
सर्टिफिकेट नपाएपछि फिल्म निर्माताले सन्नी
लियोनीले खेलेका दृश्यहरु हटाउने मनस्थितीमा
पुगेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
पछिल्लो समय सन्नी लियोनीलाई भारतमा सबैले
‘हेला’ गर्ने गरेका छन् ।
केही समय अघि सन्नी लियोनीलाई भारतमा
अश्लीलता फैलाएको भन्दै देश निकाला गर्न माग
समेत गरिएको थियो । एजेन्सी

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved