भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
मुम्बई । पैसाको चाहनामा मानिस जे गर्न पनि
तयार हुन्छ र यदी पुरै जिन्दगीमा पैसाको अवसर
आए नछाड्ने सायदै होलान । यस्तै चलन बलिउडमा
पनि छ । पैसाका आफ्नो जिन्दगीलाई समेत अरुको
हातमा सुम्पिएका छन् ।
बलिउडका अधिकांश स्टार, नाम चलेका
अभिनेत्रीले पैसाका लागि विहे गरेका छन् ।
पैसाका लागि यी अभिनेत्रीले आफ्नो बलिउडको
अभिनेत्री करियरलाई समेत जोखिममा पारेर
खोजी खोजी धनी पुरुषलाई आफ्नो पति
बनाएका छन् ताकि पुरै जिन्दगी खुसी खुसीसँग
वित्न सकोस ।
यी अभिनेत्रीहरुमा बलिउडकी स्टार ऐश्वर्या
राय बच्चन, अमृता अरोड़ा, सेलिना जेटली,
डिम्पी महाजन, जूही चावला, शिल्पा शेट्टी,
श्री देवी, विद्या बालन जस्ता हस्तीको नाम
अग्रपंक्तिमा आउछ ।
यद्यपी, पैसाका लागि गाँसिएको वैवाहिक
सम्बन्धलाई हाम्रो समाजले साँचो मायाप्रेम
मान्न सक्तैन, किनकि पैसा त दुई दिनको खेल हो
आउँछ जान्छ । एजेन्सी

0 comments:
Post a Comment