Home » , » अन्तरिक्षमा हुँदैछ पहिलो पटक पोर्न चलचित्रको छायांकन...

अन्तरिक्षमा हुँदैछ पहिलो पटक पोर्न चलचित्रको छायांकन...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

एडल्ट वेवसाइट पोर्नहबले अब पोर्न दुनियाँलाई
अन्तरिक्षमा पुर्याउने तयारी थालेको छ । यो
साइटले यसका लागि तयारी पनि सुरु गरेको
जनाएको छ । वेवसाइटले यो मिसनको नाम
‘सेक्सप्लोरेशन’ राखेको छ । सन् २०१६ मा यो
चलचित्रको छायांकन गर्ने तयारी थालिएको हो ।
यो एडल्ट चलचित्र छायांकनका लागि वेवसाइटले
सम्पूर्ण खर्च आफैले गर्ने बताएको छ । यो वेवसाइट
बर्षमा १६ अरब पटक हेरिन्छ । उसले चलचित्र
छायांकनका लागि निवेशसँग ३.४ मिलियन डलर
मागेको छ ।
चलचित्र छायांकन हुन नसकेको खण्डमा रकम फिर्ता
गर्ने वेवसभाइटको भनाई छ । यो चलचित्रका लागि
पोर्न स्टार दुनियाँका चर्चित कलाकार इवा
लेविया र जोनी सिन्सलाई संझौता गरिएको
वेवसभाइटले जनाएको छ । यो मिसनमा जानु अघि २
पात्रलाई ६ महिना कडा तालिम पनि दिइनेछ । याे
चलचित्रकाे कथा लेख्ने काम अहिले भैरहेकाे छ ।
वेवसाइटले भनेको छ-‘अन्तरिक्षमा मानव बस्तीको
लागि अनुसन्धान पनि भैरहेको छ । यसका लागि
सेक्सको अनुसन्धान गर्न जरुरी छ । हामी यो काम गरेर
एडल्ट उद्योगको भाग्य नै बदलिदिनेछौ ।’
अन्तरिक्षमा सेक्स सम्बन्धको कोशिश यसअघि भएको
थिएन ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved