भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
सरकारले मलेसियामा पठाउने कामदारलाई निशुल्क
टिकट र निशुल्क भिसा दिनुपर्ने माग गरेपछि
मलेसिया सरकारले नेपालको सट्टा बंगलादेशबाट
कामदार लैजाने भएको छ । नेपाल समाचारपत्र
दैनिकमा समाचार छ ।
यसअघि मलेसिया सककारले बंगलादेशबाट कामदार
लैजान रोक लगाएपछि नेपालबाट लाखौं कामदार
मलेसिया पुगेका थिए ।
श्रमराज्यमन्त्री टेकबहादुर गुरुङले बिना पूर्वाधार
मलेसियालगायतका ७ वटा खाडी मुलुकमा नेपाली
कामदार पठाउँदा निशुल्क भिसा र टिकट दिनुपर्ने
माग गरेपछि त्यहाँको सरकारले कामदार खोज्ने
मुलुकको सूचीबाट नेपाललाई हटाउने तयारी गरेको छ
।

0 comments:
Post a Comment