भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
४ असार, मुम्बई । आउँदो जून २१ तारिखमा मनाइने
अन्तर्राष्ट्रिय योग दिवसको मौका छोपी
चारैतिर योगको विषयमा चर्चा परिचर्चा
चलिरहेको बेला भारतमा निकै विवादास्पद
मानिने मोडल एवं नायिका पुनम पाण्डेले योग
गरेको भिडियो युट्युबमा अपलोड गरेर चर्चाको
शिखरमा पुग्न सफल भएकी छिन् ।
शिल्पा शेट्टी, बिपाशा बसूजस्ता बलिउड
नायिकाको योग भिडियोपछि पुनम पाण्डेले
योग गरिरहेको भिडियो भाइरल भएको छ । तर
यो भिडियो बाँकी भिडियोभन्दा फरक छ
किनभने यसमा पुनम पाण्डे निकै हट देखिएकी छिन्
।
पुनम पाण्डले मौकामा चौका हान्दै चर्चित हुनका
लागि आफ्नो भिडियो जारी गरेको धेरैले टिका
टिप्पणीसमेत गरेका छन् । तर उनी योगप्रति कती
सिरियस छिन् भन्ने कुरा आउँदो समयले नै बताउनेछ
। यो भिडियोमा पुनम पाण्डे आफ्ना
प्रशंसकहरुलाई योग गर्न सल्लाह दिइरहेको देख्न
सकिन्छ ।
पुनम पाण्डेले यो भिडियो योग दिवसको तीन
दिन पहिले बिहिबार राती ११ बजे ट्विटरमा
जारी गरेकी हुन् । यद्यपी पुनम पाण्डेको यस्तो
प्रकारको भिडियो पहिलो भने होइन । योभन्दा
पहिले पनि विश्वकपको क्रममा पूनम विवादित
नग्न भिडियोका कारण चर्चित थिइन् ।

0 comments:
Post a Comment