Home » » भ्याली भ्यूका दिक्षितले ल्याए ९४ प्रतिशत

भ्याली भ्यूका दिक्षितले ल्याए ९४ प्रतिशत

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

काठमाडौंको भ्याली भ्यू इङ्लिस स्कुलका दीक्षित
पौडेलले यसपालीको एसएलसी परीक्षामा ९४
प्रतिशत अंक ल्याएका छन्।
शुक्रबार सार्वजनिक भएका एसएलसी परीक्षामा
त्रि–चन्द्र क्याम्पसका प्राध्यापक कृष्णप्रसाद
पौडेलका १५ वर्षीया छोरा दीक्षितले मध्य
बानेश्वरस्थित भ्याली भ्यू स्कुलबाट ९४ प्रतिशत अंक
ल्याएका हुन् ।
७० जना सहभागी मध्ये ६४ जनाले डिस्टिङ्सन र
बाँकि ६ जनाले फस्ट डिभिजनमा पास भएको
विद्यालयका प्रिन्सिपल ध्रुव पोखरेलले बताए ।
दीक्षितले पाएको अंक
अंग्रेजी– ९५
नेपाली– ८६
गणित– ९८
विज्ञान– ९८
सामाजिक शिक्षा– ८३
स्वास्थ्य, जनसंख्या तथा वातावरण– ९३
अतिरिक्त गणित– ९९
कम्प्युटर विज्ञान– १००
जम्मा– ७५२

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved