भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
असार ०५ , पर्बत: ७६ वर्षिया बृद्धालाई जबरजस्ती
करणी गरी फरार भएको अभियोगमा पर्वतका एक
व्यक्ति पक्राउ परेका छन् । कुश्मा नगरपालिका –७
का ५६ वर्षिय बलबहादुर बिक जर्बजस्ती करणी
अभियोगमा पक्राउ परेका हुन ।
बिकले ७६ बर्षिया बृद्धालाई जबरजस्ती करणी गरी
जेठ ३० गते फरार भएका थिए । उनलाई पर्वतकै आर्थर
गाविसमा रहेको जंगलबार पक्राउ गरिएको जिल्ला
प्रहरी कार्यालयले जनाएको छ ।
पक्राउ परेका बिकलाई शुक्रबार अदालतबाट तीन
दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको
जिल्ला प्रहरी प्रमुख महेन्द्रकुमार श्रेष्ठले बताउनुभयो
। उज्यालो अनलाइनबाट

0 comments:
Post a Comment