भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
काठमाडौं । सहवासको समयमा हरेक कसैको
चाहना हुन्छ कि–अलि अझै गर्न पाए हुन्थ्यो !
बेडरुपमा तपाइँले आफ्नो सेक्स पार्टनरसँग जतिसुकै
राम्रो रुपमा सहवास गरे पनि त्यसलाई अझै लामो
समयसम्म लम्ब्याउने चाहना बाँकी नै हुन्छ ।
यस्तो अवस्थामा केही आसनले तपाइँको त्यो
चाहना पुरा गर्न सक्छ । यसले एउटै तौरतरिकाले
चलिरहेको सेक्स जीवनमा नयाँपन मात्रै ल्याउने
नभएर लामो समयसम्म उत्सुक बनाउनमा मद्दत पनि
गर्छ ।
त्यसकालागि तपाइँले लैप डान्स पोजिसनको
सहारा लिनु उपुयुक्त हुन्छ । चलचित्रमा देखाइने
ल्याप डान्स पोजिसनजस्तै यो आसन हुन्छ । यस
आसनमा महिला पार्टनर पुरुष पार्टनरको ल्याप
अर्थात काखमा बसेर गर्नुपर्ने हुन्छ । यसखाले
पोजिसनमा अनुहारलाई एकअर्कादेखि अलि
टाढा राखेर बिस्तारै आनन्द लिन सकिन्छ ।
यसखाले आसनले तपाइँको सहवासको समय लम्बिने
गर्छ । एजेन्सी
0 comments:
Post a Comment