Home » » चीनले बनायो मोबाइल जस्तै चार्ज हुने विमान (फोटो सहित)

चीनले बनायो मोबाइल जस्तै चार्ज हुने विमान (फोटो सहित)

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

काठमाडौं, असार ५
चीनका एवियशन एकादमीले मोबाइल जस्तै चार्ज हुने
विमान बनाएका छन्। २ सय ३० किलो रहेको सो
विमानको १ सय ४५ मिटर लामो पंखा छ । ३ हजार
उचाँइसम्म उड्नसक्ने सो विमान पाइलट प्रशिक्षण र
पर्यटकहरुका लागि प्रयोग गर्न सकिने बताइएको छ ।
एक पटक चार्ज गरेपछि ४५ मिनेटसम्म प्रतिघन्टा १ सय
६० किलोमिटर आकाशमा उड्नसक्छ । यसको मूल्य १
दशमलव ६३ लाख डलर तोकिएको छ ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved