भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
एजेन्सी– बलात्कार र यौनजन्य घटनाहरु घटिरहने
भारतमा फेरि शारीरिक सम्बन्ध सम्बन्धि एउटा
घटना बाहिर आएको छ । जसका कारण एकै
परिवारका चार जनाले रातीमा नदीमा कुदेर
आत्महत्या गरेका छन् ।
भरतीय संचार माध्यमले जनाएअनुसार सो
परिवारकी एक १९ वर्षीया बालिकाको एक जान
युवकसँग सम्बन्ध थियो । जसकाक ारण उनी
बिहेभन्दा पहिले नै गर्भवती थिइन् । भीमसेन नामको
सो युवकले उनीसँग बिहे गर्न मानेन । त्यसपछि
बेइज्जतीबाट बच्नका लागि परिवारका चार
सदस्यले आत्महत्या गरे । युवती, उनका बाबुआमा र
भाइले आत्महत्यागरेको भारतीइ संचार माध्यमले
जनाएका छन् ।
घटनापछि भारतीय प्रहरीले युवतीले प्रेममा धोका
पाएका कारण सो घटना हुन पुगेको बताएको छ ।
आरोपी भिमसेनको बिरुद्ध मुद्दा दर्ता भइसकेको छ ।

0 comments:
Post a Comment