Home » » दुइ महिला द्वारा पुरुषमाथि बलात्कारको प्रयास...

दुइ महिला द्वारा पुरुषमाथि बलात्कारको प्रयास...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

मुम्बई , ३१ असार। सुन्दा पनि जोकोहीलाई अचम्म
लाग्छ, महिला द्वारा पुरुषमाथि बलात्कारको
प्रयास? हो , हालै भारतको नयाँ दिल्लीमा यस्तै
घटना भएको छ । दिल्लीका एक अटो ड्राइभरले
आफूमाथि दुई महिलाले बलात्कार प्रयास गरेको
आरोप लगाएका छन् । ड्राइभरले बताय अनुसार
मंगलबार राति इग्नुरोडमा एक युवतीले सफदरजंग
जानका लागि उनको अटो भाडामा लिएकी थिइन्
र बाटोमा केही सामान किन्नका लागि ड्राइभरसँग
३०० रुपैयाँ उधारो मागेकि र त्यसलाई घर पुगेपछि
फिर्ता दिने ती महिलाले बताएकी थिइन् । तर , उनले
बताए अनुसार रातको १२ बजे युवतीले उनलाई सो रकम
लिन बोलाएर कोठा बन्द गरी रक्सी खान र खुवाउन
थालिन् र केहीबेरमा उनकी अर्की साथी पनि
आएपछि दुवै जनाले उनको कपडा जबरजस्ती फुकालेर
बलात्कारको प्रयास गर्दै अश्लिल व्यवहार गरेर
एमएमएस बनाउने कोसिस गरे । उनीहरुको यस्तो
व्यवहारबाट बच्नका लागि ती ड्राइभर कोठाको
बाल्कोनीबाट तल हाम फालेका थिय जसका कारण
उनको दुबै खुट्टा भाँच्चिएका छन् ।ड्राइभरले उजुरी
गरेपछि प्रहरीले आरोपी एक महिलालाई पक्राउ
गरेका छन् भने अर्की एक फरार रहेकी छन् । एजेन्सी ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved