Home » » ठमेल र दरबारमार्गमा रातभरी रात्रिकालीन व्यवसाय हुने....

ठमेल र दरबारमार्गमा रातभरी रात्रिकालीन व्यवसाय हुने....

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

काठमाडौ, ३ साउन ।
उश्रृंखल गतिविधि र अनैतिक कार्य खुलेआम भएका
पाइएपछि सात वर्षअघि बन्द राजधानीको
रात्रिकालीन व्यवसाय फेरी सञ्चालनमा आउने
भएको छ ।
गृह मन्त्रालयले राजधानीका मुख्य व्यापारिक तथा
पर्यटकीय केन्द्रका रुपमा रहेका दरबारमार्ग र ठमेलमा
रात्री व्यवसाय गर्न शर्तसहित सैद्धान्तिक सहमती
दिएको हो ।
ठमेल क्षेत्रमा वेश्यावृत्ति, गुण्डागर्दी र अनैतिक
लाग्ने अन्य गतिविधिमा बढोत्तरी भएका
पाइएपछि ०६५ असोजदेखि राति ती क्षेत्रका
होटल, रेष्टुराँ, डान्सबार र डिस्कोमा रोक
लगाएको थियो । अब यी सबै गतिविधि निर्वाध
सञ्चालनमा आउने छन् ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved