भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
एजेन्सी । दाजु विरामी भएको समयमा एक युवकले
आफ्नै भाउजुमाथि दुई वर्षदेखि निरन्तर बलात्कार
गरेको घटना सार्वजनिक भएको छ ।
भाउजु ८ महिनाकी गर्भवती भएपछि उक्त घटना
सार्वजनिक भएको हो ।
भारतको नोएडामा घटना छानविनका क्रममा देवरले
भाउजुसँग विवाह गर्नुपर्ने निर्णय सुनाइएपनि उनले
विवाह अस्वीकार गरेका छन् ।
ती महिलाको विवाह २ वर्षअघि विवाह भएपनि
त्यसलगत्तै श्रीमान् विरामी परेका थिए ।
विरामीको फाइदा उठाएर उनकै कान्छा भाइले
अपांग भाउजुमाथि निरन्तर यौन सम्बन्ध राखेका
थिए ।
महिलाले घरकै अन्य सदस्यलाई यो कुराबारे
जानकारी दिएपनि बेवस्ता गरेको पीडित
महिलाको भनाई छ । महिलाले घटनाबारे प्रहरीमा
जानकारी दिएपछि छानविन सुरु भएको हो ।

0 comments:
Post a Comment