Home » » सिन्धुपाल्चोकलाई केन्द्रविन्दु बनाएर भूकम्पको धक्का

सिन्धुपाल्चोकलाई केन्द्रविन्दु बनाएर भूकम्पको धक्का

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

आज फेरि भूकम्पको धक्का महसुुस गरिएको छ ।
सिन्धुपाल्चोकलाई केन्द्रविन्दु बनाएर ९ बजेर १४
मिनेट जाँदा ४ दशमलव ४ म्याग्निच्युडको भूकम्प
गएको हो ।
भूकम्पको सिन्धुपाल्चोक आसपासका जिल्ला र
उपत्यकामा पनि धक्का महसुस गरिएको थियो ।
बिहान पनि दोलखालाई केन्द्रबिन्दु बनाएर भूकम्प
गएको थियो ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved