Home » » आजदेखि खुले मेनपावर –अब १० हजारमा मलेशीया सहित ६ खाडी मुलुक जान पाउने....

आजदेखि खुले मेनपावर –अब १० हजारमा मलेशीया सहित ६ खाडी मुलुक जान पाउने....

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

१० साउन, काठमाडौं । १९ दिन देखि बन्द रहेको
मेनपावर कम्पनिहरु आजबाट खुलेका छन् । शनिबार
साँझ श्रम मन्त्रालय र व्यावसायी बीचको ३१ बुँदे
सहमतिपछि उनीहरुले आइतबारबाट खुलेका हुन् ।
सरकारले मलेसिया लगायत ६ खाडी मुलुकमा फ्रि
भिसा र फ्रि टिकटको नियम लागु गरेपछि
व्यावसायीले असार २२ देखि मेनपावर कम्पनि ठप्प
पारेर आन्दोलन गर्दै आएका थिए ।
शनिबारको वार्तामा सरकारी निर्णय प्रति
व्यावसायीहरु सहमत भएका थिए ।
सहमतिसँगै अब मलेशिया लगायत विभिन्न ६ खाडी
मुलुकमा जानको लागि कामदारले १० हजार भन्दा
बढी तिर्न नपर्ने भएको छ ।


भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved