भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
काठमाडौं, श्रावण ७ । शारीरिक
अस्वस्थतासँगै देखापरेको अद्भूत मानसिक
क्षमताका कारण चर्चित बालक आदित्य
दाहाल आफ्नो शारीरिक अस्वस्थताको
उपचारका लागि विहीबार अमेरिका
प्रस्थान गरेका छन् ।
अमेरिकातर्फ प्रस्थान गर्नुअघि उनले आफ्ना
अभिभावकदेखि उपचारको बन्दोबस्त
मिलाउनेहरुलाई आफ्नो मानसिक अवस्थाको
नभइ शारीरिक उपचार मात्र गराउन सचेत पनि
गराएका छन्
। एक रिपोर्ट (भिडियो हेर्नुहोस्) । –

0 comments:
Post a Comment