Home » » साउदी सुल्तानी राजकुमारीको प्यास मेटाएर काठमाडौंमा महल !

साउदी सुल्तानी राजकुमारीको प्यास मेटाएर काठमाडौंमा महल !

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

काठमाडौ। उनको रवाफ देखेर टोल छिमेकका मान्छे
चकित छन्– उनी अर्थात कलियुगका कृष्ण ३७ बर्षका
राजकुमार केसी । पढन नसकेर विदेश भासिएका
उनलेकाठमाडौको थानकोटमा साढे तीन तले घर
बनाएका छन । न उनको सरकारी जागिर छ, न कुनै
पेसा व्यबसाय, तरपनि केसीको जीवन शैली देखेर
उनलाई चिन्नेहरु चकित छन ।

तीन बर्ष कुवेतमा घरासयी कामदार काम गरेर
फर्कीएका केसीको प्रगति देखेर गाँउका अन्यपनि
आश्चर्यमा परेका छन । उनको पुर्ख्यौली घर भने
धादिङ हो ।
‘यस्ले कसरी घर बनायो भनेर हामीपनि चकित छौ,
उनलाइ नजिकवाट चिनेका साथीले भने–कुवेतमा पनि
घरभीत्रै भाडा माझेर बस्नेले यत्रो प्रगति गरेको देखेर
हामीपनि आश्चर्यमा परेका छौ ।’ उनलाई गाँउले
भन्छन् ।
भाग्यमानीको भूतै कमारो !
राजकुमारका लागि कुबेतको धनाड्य ‘सुल्तान’ को
घरभित्र भाडा माज्ने, खाना पकाउने र सुल्तानका
श्रीमतीका कपडा धुने काम पाएको थियो । यसैबाट
भाग्य कोर्ने मौका मिल्यो ती युवकलाई । देशभित्र
रोगजारी नपाएर हण्डर ठक्कर खादै कुवेत पुगेको
नेपाली ठिटोले सुल्तानका श्रीमतीलाइ मिठो
मिठो पकाएर मात्र खुवाएनन् बरु शारीरिक भोक
प्यास पनि मेटाउन सफल भयो ।
पैसा कमाउन तल्लिन मुस्लिम सुल्तानहरु आफ्ना
श्रीमतीको ‘भोक–प्यास’ मेटाउने तर्फ चिन्तित हुदैनन
। त्यही मौकालाइ नेपाली युवाले राम्रोसंग
सदुपयोग गरे, यौन प्यासले विरक्तिएकी महिलाको
तीर्खा मेटाएर आफ्नो र उनी दुवैको कल्याण गरे ।
घरमा कामगर्ने हट्टा कट्टा युवासँग सुल्तानकी
श्रीमती मात्र होइन, छोरी पनि पल्किएकी रहिछ ।
आमासँग त्यसो गरेको देखेकी छोरीले घरेलु
कामदारलाई धम्काएर आफ्र्नो स्वार्थ पूरा गर्न लगाइ
। नेपाली केटोको काम आवरणमा भान्से भएपनि उ
वास्तविक मालिक बन्दै गएको थियो ।
दिउसोमा श्रीमती र साझमा छोरीलाइ ‘सन्तुष्टि’
दिन थाल्यो । भाग्यमानी नेपालीले एउटै घरभित्र
तीनवटा जागिर पायो, पैसा पनि कुम्लायो । तर,
श्रीमतीको हाउभाउ विस्तारै थाहा पाउन
थालेपछि सुल्तानले घरेलु कामदारलाइ यता
फर्काइदियो ।
तरपनि आफ्नो अतृप्त प्यास मेटादिएकोमा
सुल्तानकी श्रीमतीले नेपाली केटालाइ नेपाल
फर्किनु पहिले केही महङ्गा गहना(जवाहारत समेत
दिएकी थिइन ।
यसरी एकजना सामान्य घरेलु कामदारले नाटकीय ढंगले
काठमाडौंमा घर बनाउन सफल भयो । नेपालीहरु पैसा
कमाउन कति धुर्त छन भन्ने कुरा यो घटनाले देखाएको
छ नै यससँगै कमाईको एउटा नयाँ सनसनीपुर्ण पाटो
पनि खुलासा गरिदिएको छ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved