भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
काठमाडौं: ठ्याक्कै मान्छेजस्तो लाग्ने पखेटा
सहितको 'परी' चीनमा भेटिएपछि मानिसहरु चकित
भएका छन् ।
आकाशबाट जमिनमा पछारिएकी एक बृद्ध 'परी'लाई
ठुलो पिंजडाभित्र देखेपछि मानिसहरु अचम्मित
भएका हुन् । तर, सो 'परी' एक कपोकल्पित कला हो ।
बेइजिङका दुई कलाकार सन युआन र पेंग यूले 'परी'को
निर्माण गरेका हुन् ।
यथार्थवादी कला निर्माण कै कारण यी दुई
कलाकार चर्चित छन् र उनिहरुको कामले प्रसिद्धी
कमाइरहेको समाचारमा बताइएको छ ।

0 comments:
Post a Comment