भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
मलेसियामा एक नेपाली कामदार मृत भेटिएका छन्।
मलेसियाको पोर्ट केलाङमा रहेको रिजन फुड
इन्डष्ट्रिजमा कार्यरत काउले ९ चितवनका
ज्ञानबहादुर गुरूङ सोमबार आफ्नै अोछ्यानमा मृत
भेटिएका हुन्।
गएराति खाना खाएर सुतेका गुरूङ बिहान ६:३० बजे
अोछ्यानमै मृत भेटिएको उनिसँगै काम गर्ने पर्शुराम
सुवेदीले जानकारी दिएका छन्। उनको मृत्युुको कारण
भने खुल्न सकेको छैन्। उनको शव अहिले पोष्टमार्टमका
लागि अस्पताल लगिएको छ ।
मलेसियामा दिनहुँजसो नेपाली कामदारले सुतेकै
अवस्थामा ज्यान गुमाउने गरेका छन्। यसरी सुतेको
सुत्यै हुने कारण भने हालसम्म पत्ता लाग्न सकेको छैन्।

0 comments:
Post a Comment