Home » » ‘फेसबुकको चिनजानले पुरुष साथीसँग यौन सम्बन्ध राखे, तर…’

‘फेसबुकको चिनजानले पुरुष साथीसँग यौन सम्बन्ध राखे, तर…’

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

काठमाडौं, ५ साउन । आजकाल प्रविधि र इन्टरनेटको
जमाना छ । सामाजिक सञ्जाल पनि थुप्रै छन् ।
जसमा अहिले सबै ठाउँमा प्रयोग हुने सामाजिक
सञ्जाल भनेको फेसबुक हो । फेसबुकले एक अर्कासँग
निरन्तर सम्पर्क गराउने गरिरहन्छ । जसका कारण
आजकालका युवायुवतीमा फेसबुकले नै घनिष्ट सम्बन्ध
बनाईदिन्छ ।
फेसबुकबाटै चिनजान, प्रेम र विहे सम्म भएका उदाहरण
छन् । यी त भए सकारात्मक पक्ष । फेसबुकले सम्पर्क
गराउने काम छ गरेको नै छ तर धेरै जिन्दगी विर्गाने
काम पनि गरेको छ ।
फेसबुककै कारण दुबईमा एक महिलाको चरित्र हत्या
भएको छ । फेसबुकमा बंगालादेशका नागरिकसँग
इण्डोनेसियन महिलाको चिनजान भयो । त्यही
चिनजानबाट उनीहरु यती घनिष्ट भए कि शारीरिक
सम्पर्क पनि राख्न थाले ।
उनीहरुले लगभग एक महिनाजती यो सम्बन्धलाई कायम
राखे । तर, त्यसपछि २८ बर्षिय बंगलादेशी नागरिक
एम टीले ती इण्डोनेसियन महिलाको तस्वीर फेसबुक
मार्फत राखेर यौनकर्मी महिलाको रुपमा चिनाउन
थाले ।
दुबईको गल्फ न्यूजका अनुसार फेसबुक मार्फत नै
चिनाजान भएकी ती महिलालाई उनले तीन हजार
दिराममा बेच्न खोजेका थिए । दुबई अदालतले ती
व्यक्तिलाई मानव तस्करी गरेको, यौन दुव्र्यवहार
गरेको तथा ती महिलालाई यौन व्यवसायमा
लगाउन खोेजेको ठहर गर्दै पाँच वर्षको जेल सजायँ
सुनाएको छ । पीडित महिलालाई घर इण्डोनेसिया
फर्काइएको छ ।
ती महिला दुबर्ईमा घरेलु कामदारका रुपमा कार्यरत
थिईन् । अदालतद्धारा दोषी ठहर भएका ति
व्यक्तिलाई ति महिलासँग यौन सम्वन्ध राखेको र
यूएईमा भिषा अवधिभन्दा बढीसमयसम्म बसेको समेत
अभियोग लागेको छ ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved