Home » » महिलाका योनी बारे १० रोचक तथ्यहरु...

महिलाका योनी बारे १० रोचक तथ्यहरु...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

महिलाका योनी बारे १० रोचक तथ्यहरु सम्भोगको
सन्तुष्टि देखि,गर्भाधान र सन्तान पैदा गराउने
मार्गको रुपमा रहेको यो अंगका विषयमा केही
अनौठा तथ्यहरु भने थाहा नहुनसक्छ । योनी बारेका
१० रोचक तथ्य यस्ता छन्-
१. योनीको औषत आकार ३-४ इन्च हुन्छ, तर सम्भोगको
चरमोत्कर्षकाबेला यसको आकार २ सय प्रतिशत सम्म
वृद्धि हुनसक्छ ।
२. योनीको उत्तेजक भाग अर्थात् भंगाकुरमा ८ हजार
वटा स्नायु हुन्छन्, जबकी पुरुषको लिंगमा केवल चार
हजार वटा मात्र ।
३. एक घण्टाको समय भित्रमा एक जना महिलाले
अधिकतम १ सय ३४ पटकसम्म चरम सन्तुष्टि पाएको रेकर्ड
छ । तर पुरुषको हकमा भने एक घण्टाको अवधिमा
बढिमा १६ पटक सम्म मात्र चरम सन्तुष्टि प्राप्त भएको
रेकर्ड छ ।
४. योनीलाई अंग्रेजीमा भेजाइना भनिन्छ ।
ल्याटिन भाषामा यसको अर्थ तरबार बोक्नेवाला
भन्ने हुन्छ ।
५. योनीमा आफ्नो सफाइ आफै गर्ने प्रणाली हुन्छ ।
६. योनीमा प्राकृतिक लुब्रिकेन्ट स्क्वालिन हुन्छ ।
यो लुब्रिकेन्ट सार्क माछामा पनि पाइन्छ ।,
७. गुप्तांगको भित्री भित्ता अन्य अवस्थामा मुज्जा
परेर रहेको हुन्छ र सम्भोगको बेला उक्त भित्ता छाता
जस्तै गरि फुक्दछ
८. योनीमा कैयन् प्रकारका ब्याक्टेरिया पाइन्छन् ।
योनीमा पाइने केही ब्याक्टेरियाहरु दहीमा समेत
पाइन्छन् ।
९. गुप्तांगको रौँ को औषत आयु भनेको जम्मा ३ हप्ता
हो । जबकी टाउकोको रौँ को आयु अधिकतम ७
वर्षसम्म हुन्छ ।
१०. योनीको गन्धलाई महिलाको भोजनको
प्रकारले प्रभाव पार्छ । त्यसैले सहवासको अघि
लसुनको सेवन नगर्नु राम्रो हुन्छ ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved