भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
भारतका पूर्व राष्ट्रपति एपिजे अब्दुल कलामको
सोमबार साँझ निधन भएको छ।
सोमबार सिलोङमा भएको एक कार्यक्रममा अचानक
ढलेपछि उनलाई अस्पताल भर्ना गरिएको थियो।
सिलोङको एक अस्पतालमै उनको मृत्यु भएको भारतीय
अधिकारीहरूले पुष्टी गरेका छन्। ८४ वर्षे कलाम सन्
२००२ देखि सन् २००७ सम्म भारतका राष्ट्रपति बनेका
थिए। सन् १९३१ अक्टुबर १५ मा रामेश्वरममा जन्मिएका
कलाम भारतका ११ औं राष्ट्रपति बनेका हुन्।

0 comments:
Post a Comment