Home » » मुस्लिमद्वारा हिन्दु राष्ट्र कायम गर्न माग....

मुस्लिमद्वारा हिन्दु राष्ट्र कायम गर्न माग....

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

बर्दिया, श्रावण ३ । बर्दियाका मुस्लिम
समुदायले नेपाललाई हिन्दूराष्ट्र कायम राख्न
माग गरेका छन् ।
संविधानको मस्यौदा लिएर गाउँ पुगेका
सभासदहरुको टोलीलाई मुस्लिमहरुले
नेपाललाई धर्म निरपेक्ष बनाउँदा भविष्यमा
धार्मिक द्वन्द्व बढ्न सक्ने भन्दै हिन्दू राष्ट्र
कायम राख्न माग गरेका हुन् ।
बर्दियामा
कुनै क्षेत्रका मतदाताले संविधानको
मस्यौदाको स्वागत गरेका छन् भने कतै विरोध
भएको छ । मौलिक हक, नगरिकता, जातीय
विभेद, संघीयता, हिन्दू राष्ट्रलगायतका
विषयमा सर्वसाधारणले सुझाव दिएका छन् ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved