Home » » साँझ ६ बजेर २३ मिनेटमा ४.२ म्याग्निच्यूडको भूकम्पको धक्का ....

साँझ ६ बजेर २३ मिनेटमा ४.२ म्याग्निच्यूडको भूकम्पको धक्का ....

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

काठमाडौं : सोमबार साँझ काठमाडौं उपत्यका
आसपासमा भूकम्पको धक्का महसुस भएको छ ।
साँझ ६ बजेर २३ मिनेटमा नुवाकोटको गाउँखर्क लाई
केन्द्रबिन्दु बनाएर ४.२ म्याग्निच्यूडको भूकम्पको
धक्का महसुस भएको राष्ट्रिय भूकम्प मापन केन्द्र ले
जानकारी दिएको छ ।
यसअघि आइतबार बिहान १० बजेर ३ मिनेटमा
सिन्धुपाल्चोकलाई केन्द्रबिन्दु बनाएर ४
म्याग्निच्यूडको भूकम्प गएको धक्का महसुस भएको
थियो ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved