Home » » दुई जनालाई फाँसीमा झुन्डाइयो...

दुई जनालाई फाँसीमा झुन्डाइयो...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

एजेन्सी : पाकिस्तानमा रमजानका क्रममा
लगाइएको फासीमाथिको रोक हटाइए लगत्तै
सोमबार दुर्इजनालार्इ फाँसी दिइएको छ ।
सोमबार दिउँसो मुल्तान सेन्ट्रल जेलमा मृत्युदण्डको
सजाय पाएका दुर्इ दोषीलार्इ फाँसीमा
झुन्डाइएको हो ।
फाँसी दिइएका मध्ये फारुख बाबरलार्इ सन् १९९८ मा
एक व्यक्तिको हत्याको मामिलामा दोषी
ठहर्याइएको थियो ।
उनले उधारो लगेको सामानको पैसा नतिर्ने
ब्यक्तिको ज्यान लिएका थिए । फाँसीमा
झुन्डाइएका अर्का व्यक्ति करिम नवाजले पुरानो
रिसको घटनामा एक व्यक्तिलार्इ हत्या गरेका थिए

दुबै दोषी अलग-अलग मामिलामा मृत्युदण्डको सजाय
कुरेर जेलज जीवन बिताइरहेका थिए ।
उनीहरुलार्इ रमजानको पवित्र महिना गुज्रेपछि
मृत्युदण्ड दिइयो । यसअघि उनीहरु दुबैले मृत्युदण्डबाट
बच्न राष्ट्रपतिकहाँ निवेदन पनि पठाएका थिए ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved