Home » » बाहुबलीको नाम गिनिज बुकमा लेखियो....

बाहुबलीको नाम गिनिज बुकमा लेखियो....

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

मुम्बई । रेकर्ड ब्रेकको श्रृङ्खलामा सबै भन्दा अगाडी छ
हिन्दी चलचित्र बाहुबाली । अहिलेसम्मको सबै भन्दा
धेरै ब्यापार गर्न सफल भारतीय चलचित्र भनेर
चिनिएको उक्त चलचित्रले अर्को पनि रेकर्ड ब्रेक
गरेको छ । सबै भन्दा ठूलो पोष्टर बनाएर ।
उक्त चलचित्रले ५० हजार वर्ग फूट भन्दा ठूलो पोष्टर
बनाएर गिनीज वल्ड रेकर्ड कायम गरेको छ । रिफरेन्स
बुकले आफ्नो आधिकारिक वेभसाईटमा लेखेको छ । ‘सबै
भन्दा ठूलो पोष्टरको साईज ४,७९३.६६ वर्गमीटर
(५१,५९८.२१) थियो ।
तर, यही गएको २७ जुनमा भारतको कोच्चिमा
ग्लोबल युनाईटेड मीडिया कम्पनि प्रालिले हाँसिल
गर्यो । आफ्नो चलचित्रले गिनिज रेकर्ड राख्न सफल
भएकोमा निर्देशक राजामौलिले खुसी ब्यक्त गर्दै
ट्वीटरमा वेभसाइटको लिंक पोष्ट गरेका छन् ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved