भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
मुम्बई । सुजय घोषको नयाँ छोटो फिल्म ‘अहल्या’ मा
मुख्य भूमिकामा निर्वाह गरेकी राधिका अप्टेले
कामुक देखिने लोभमा छोटो चलचित्रमा काम गरेको
बताएकी छिन् ।
यस चलचित्रमा उनले एकजना बृद्ध पुरुषको तरुनी
श्रीमतिको भूमिका निर्वाह गरेकी छिन् । जहाँ
उनी पटक पटक कामुक भूमिकामा देखिन पाउने भएकी
छिन् ।
यो फिल्म पौराणिक कथामा आधारित छ । तर,
चलचित्रमा महिलाको चरित्रलाई सम्मानजक
शैलिमा प्रस्तुत गरिएको छ । राधिकाको भनाई
अनुसार यसमा उनेले उनको कामुकतालाई भरपुर उपयोग
गर्ने अवसर पाएकी छिन् । भेषभुषा पनि पौराणिक र
कामुक छ । जुनकुरा देखेर दर्शक भुतुक्कै हुनसक्छन् ।
त्यसो त पछिल्लो समय बजारमा राधिकाको माग
बढ्दो छ । एकताक बाथरुममा नुहाउँदै गरेकी सेल्फी
खिचेर चर्चामा आएकी राधिका नायिकाहरु बोल्ड
हुनुपर्ने धारणा राख्छिन् ।

0 comments:
Post a Comment