Home » » सहारा दिएर दुई वर्षसम्म आफ्नै काकाले गरे बलात्कार....

सहारा दिएर दुई वर्षसम्म आफ्नै काकाले गरे बलात्कार....

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

काठमाण्डु, ७ साउन – दुई वर्षदेखि काका पर्ने तनहुँ,
दमैलीका ४२ वर्षीय डम्बरबहादुर अधिकारीबाट
बतलात्कृत हुँदै आएकी चितवनकी १८ वर्षीया सबिना
गौतम (परिवर्तन) ले ठूलोआँट गरेर ललिपुर प्रहरीमा
उजुरी दिइन् ।
कतारका कार्यरत डम्बर असार ३१ गते नेपाल फर्कदै
थिए, असार २४ गते उजुरी दर्ता भयो महानगरीय
प्रहरी परिसर, ललिपुरमा । अरुबेलाझैँ उनले त्यस दिन
पनि भतिजीबाट यौनप्यास मेट्ने योजना बनाएका
थिए । सविनाले सबै कुरा प्रहरीलाई जानकारी
दिईन् ।
असार ३१ गते राति १० बजे डम्बरलेसबिनालाई
आफन्तको घरबाट ललितपुर, मानभवनस्थित एक
होटलमा पु¥याए । रराति १ बजे डम्बर सबिनामाथि
उही कर्तुत दोहो¥याउँदै थिए, प्रहरी पुगे र रंगेहात
पक्राउ परे ।
नागरिक दैनिकबाट

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved