Home » » बिहिबार जन्मेका व्यक्तिले अवश्य पढ्नुहोस...

बिहिबार जन्मेका व्यक्तिले अवश्य पढ्नुहोस...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

थुप्रै मानिसहरुको विश्वास छ कि जन्मेको महिना,
गते, समय अथवा पलले मानिसको जीवनमा प्रभाव
पार्ने गर्दछ । यसका साथसाथै दिनको असर पनि
जीवन र व्यक्तित्वमाथि हुने गर्दछ त्यसकारण त
आजकालका मानिसहरु आफ्ना बच्चाको जन्म यो
दिनमा होइन, यो दिनमा गराउनुस् भनेर
डाक्टरहरुलाई आग्रह गर्ने गर्दछन् ।
भारतीय अंक ज्योतिष श्रीमती ज्योतिमा शर्माले
बिहिबार जन्मेका व्यक्तिहरुको निम्नलिखित गुणहरु
बताएकी छिन्ः
१. बिहिबार जन्मेका व्यक्ति निकै मेधावी, शान्त र
निकै समझदार हुने गर्दछन् ।
२. तपाईं मानिसहरुलाई निकै इज्जत गर्नुहुन्छ त्यसकारण
मानिसहरुका लागि आदर्श पनि हुनुहुन्छ ।
३. तपाईं सफा र स्वच्छ बिचारधाराका मालिक
हुनुहुन्छ ।
४. तपाईंको भित्र नेतृत्व गर्ने गुण हुन्छ त्यसकारण तपाईं
जुन क्षेत्रमा काम गर्नुहुन्छ त्यहाँको उच्च पद अवश्य
हाँसिल गर्नुहुन्छ ।
५. तपाईं निकै मेहनत गर्नुहुन्छ र आफ्ना सामानहरु आफूले
भनेकै ठाउँमा होस् भन्ने चाहनुहुन्छ ।
६. स्वतन्त्रता तपाईंलाई मनपर्ने भएका कारण बन्धनमा
बस्न चाहनुहुन्न ।
७. तपाईं चाँडै नै मानिसहरुलाई विश्वास गर्नुहुन्छ
जसको प्रतिफल तपाईंले भोग्न पर्छ ।
८. तपाईंको धेरै साथी हुन्छन् तर साँचो मित्र निकै कम

९. तपाईं स्ट्रेट फरवार्ड हुनुहुन्छ र सुन्दरताको प्रिय
हुुनुहुन्छ ।
१०. बिहिबार जन्मेका व्यक्ति आकर्षक र अन्टेन्सन
प्रिय हुने भएका कारण धेरैजसो यिनिहरु प्रेम विवाह
गर्छन् । उनीहरुको वैवाहिक जीवन सुखमय हुने गर्दछ ।
११. स्वास्थ्यको दृष्टिकोणले बिहिबार जन्मेका
व्यक्तिहरु धेरैजसो सानो–तिनो रोगको शिकार हुने
गर्दछन् जस्तै ज्वरो, पेट दुखाई अथवा टाउको दुखाई ।
१२. बिहिबार जन्मेका व्यक्तिहरु धेरै पैसा कमाउने
गर्दछन् र मन खोलेर खर्च पनि गर्छन् । (एजेन्सी)

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved