Home » » हिमानीले बल्ल भेटिन् पारस....

हिमानीले बल्ल भेटिन् पारस....

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

काठमाडौं, साउन ११ – पूर्वयुवराज पारस शाहको
मुटुमा समस्या देखिएपछि थापाथलीस्थित नर्भिक
अस्पतालमा उपचारार्थ भर्ना गरिएको छ ।
नियमित स्वास्थ्य परीक्षण गराइरहेका पारसलाई
चिकित्सकको सल्लाहमा नर्भिक अस्पताल भर्ना
गरिएको हो ।
थाइल्यान्डबाट नेपाल आइसकेपछि पारस र
हिमानीबीच भेटघाट भएको थिएन । चिकित्सकको
सल्लाहअनुसार मध्याह्न १२ बजे निजी निवास
जीवनकुञ्जबाट छोरा हृदयन्द्र र बहिनीहरुलाई
गाडीमा राखेर हीमानी नर्भिक अस्पताल पुगेकी
थिइन् । उनी अवेरसम्म अस्पतालमै बसेकी थिइन् ।
आजको समाचारपत्र दैनिकमा खबर छ ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved