Home » » बजरङ्गी भाइजानकी मुन्नी को हुन् ? जान्नुहोस...

बजरङ्गी भाइजानकी मुन्नी को हुन् ? जान्नुहोस...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

५ साउन । सलमान खानको फ्लिम बजरङ्गी भाइजान
पक्कै पनि तपैले हेरिसक्नु भएको होला । सोहि
फ्लिममा मुन्निको भूमिकामा अभिनय गरेकी सानी
परी जस्ती बालीकाको बारेमा तपाईँ हामी
धेरैलाई पत्तो नहुन सक्छ ।
सानी परी जस्ती बालीकाको नाम हर्षाली
मल्होत्रा हो । दिल्लीमा बस्दै आएकी उनी सात
वर्षकी भइन । यसअघि सानो पर्दामा काम
गरिसकेकी उनले फिल्म बजरङ्गी भाईजानको लागि
हर्षालीले १ सय जनासँग प्रतिस्पर्धा गरेकी थिइन ।
सबैलाई पछि पार्दै हर्षाली फिल्मका लागि छनौट
भइन र सलमानसँग काम गर्ने मौका पाईन् । हर्षाली
यो भन्दा पहिले पनि टेलिभिजन शोहरुमा पनि देखा
परिसकेकी छन् । उनले लाईफ ओकेको दैनिक शो लौट
आओ तृषा र जि टि भि को दैनिक शो कबुल हैमा
पनि काम गरिसकेकी छन् । चलचित्र बजरङ्गी
भाईजानको सफलतासँगै उनको पनि अभिनय यात्रा
सफलतातर्फ उन्मुख भएको मान्न सकिन्छ । यसका
साथसाथै हर्षालीले पि अरस र फेयर एण्ड लवलीको
बिज्ञापनमा पनि काम गरेकी छन् ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved