Home » » आठ हजार घुस लिने सब-इन्सपेक्टर रंगेहात पक्राउ

आठ हजार घुस लिने सब-इन्सपेक्टर रंगेहात पक्राउ

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

नेपालगञ्ज, २१ साउन । बाँकेमा एक प्रहरी सहायक
निरीक्षक घुस लिँदालिँदै पक्राउ परेका छन् ।
बाँके जिल्लाको बेतहनीका प्रहरी चौकीका
इन्चार्ज प्रहरी सहायक निरीक्षक परविर वैगारलाई ८
हजार घुससहित अख्तियारले पक्राउ गरेको हो ।
नेपाल तथा भारतबाट विभिन्न प्रकारका दैनिक
उपभोग्य सामान तथा कुखुराका चल्ला ल्याई
गाउँमा विक्री गर्ने व्यवसायीबाट ८ हजार घुस
लिइसकेको अवस्थामा सो रकमसहित वैगार पक्राउ
परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले
जनाएको छ ।
आयोगका अनुसार वैगार विरुद्ध विशेष अदालत
काठमाडौंमा मुद्दा दायर गरिएको छ ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved