भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
जान्वी वोहरा (अभिनेत्री)
मैले मन पराउँथे तर भन्नु कसरी ? नभन्ने हो मबाट
टाढिएला भन्ने डर । एकदिन साहस गरेँ, उसको नजिँक
पुगे । नजिक बसेको केही समयमै उसले नै मलाई मन पराउँछु
भन्यो र हातमा किस खायो, हो मेरो महिलो प्रेम
उही हो, अहिले उ विवाहित छ । तर मेरो
मानसपटलबाट उसको चित्र हटेको छैन, अझै पनि उ आए
म सेक्सका लागि तयार छु, ।
सानैमा करिष्मा मानन्धरको फिल्म हेरेर अभिनय गर्थे
। कलाकार बन्नलाई होइन, मेरो इच्छा पूर्तिका
लागि अभिनय गर्थे । यस्तै अभिनयका कारण मलाई
सानैमा सडक नाटकले लग्यो । सिन्धुपाल्चोक टेगानपुर
मेरो जन्मगाउँ भएपनि म त्यहाँ ५ कक्षासम्म मात्र पढ्न
पाएँ । त्यसपछि एसएलसीसम्म ५ वटा बिद्यालय
परिवर्तन भए । एक पटक म जुगल बोडिङ स्कुलमा पढन
गएकी थिएँ । त्यहीँ हो मैले पहिलो प्रेमी फेला
पारेको । उसलाई म भुल्न सक्दिँन किन हो किन ! तर
त्योसँग विताएका पलले अझै मलाई सताई रहेको छ ।
यो कुनै किंवदन्त वा बनावर्टी कुरा होइन । मान्छेको
जिन्दगीमा हजार मान्छे भेटिन्छन् तर मोड परिवर्तन
एउटैका कारण हुँदोरहेछ, त्यो मलाई अहिले ज्ञान
भएको छ ।
मेरो बुवा सरकारी जागिरे भएपनि कलाक्षेत्रका
निकै रुचि राख्ने ब्यक्ति हुनुहुन्छ । राम्रो गित गाउन
सक्नु हुन्छ । उहाँले मलाई अभिनय र नृत्य सिकाउनु भयो
। त्यहीबाट कलाकारिताको जग बसेछ क्यारे ।
त्यसपछि म काठमाडौं आएर गुरुकुलमा भर्ना भएँ ।
तालिम सकेपछि केही म्यूजिक भिडियो खेले, केही
बिज्ञापनमा पनि काम गरेँ । पछिल्लो समयमा आएर
चलचित्रमा मुख्य अभिनेत्रीको मुख्य भूमिका निर्वाह
गरेकी छु । म आफु सफल नै छु, सघर्षका कारण सफल
भएकी हुँ तर म प्रेरणाको स्रोत त्यही मेरो पहिलो
ब्याफ्रेण्ड नै हो ।
मेरो फिल्म ‘सपना तिम्रो मेरो’ २२ साउनदेखि
देशभरका सिनेमा हलहरुमा प्रर्दशन हुँदैछ । यो फिल्म
पनि मेरो जिन्दगीको कथा बस्तुसँग मिल्छ । जुन मेरो
पहिलो ब्वायफ्रेण्ड जसरी सपना मात्र भयो, त्यसै
गरी चलचित्रमा दुई अभिनेताका लागि म सपना जस्तै
छु । फिल्म दुई अभिनेता मध्ये एकले मलाई पाउँछन् तर मैले
जीवनमा त्यो पहिलो प्रेमी अब पाउन नसक्ने भएकी
छु । मैले १०, १२ वटा टेलिशंखलामा अभिनय गरिसकेकी
छु तर कथाबस्तु चलचित्रमा मात्र मिलेको छ । मेरो
जीवनसँग मिल्ने फिल्म ‘सपना तिम्रो मेरो’को
निर्देशन ऋषिराज आचार्यले निर्देशन गर्नु भएको छ ।
0 comments:
Post a Comment