Home » » यस्ता मान्छेलाई कहिले पनि यौन सन्तुष्टी हुदैँन....

यस्ता मान्छेलाई कहिले पनि यौन सन्तुष्टी हुदैँन....

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

काठमाण्डौ । यौन चाहना सबैलाई हुन्छ तर यौन
चाहना इच्छा भएर मात्र के गर्ने शरिरले साथ नदिए
पछि । यस्ता मान्छेलाई कहिले पनि यौन सन्तुष्टी
नहुने यौन विज्ञहरुको दावी छ । मोटोपनः
मोटोपनले सुखद् यौन जीवनमा नकारात्मक प्रभाव
पार्छ। यो कुरा बुझ्न सके अनेकन बिमारीबाट बच्न
सकिन्छ। मोटो व्यक्ति चाँडै थाक्छ र रसबसको
पर्याप्त आनन्द अनुभव गर्न सक्दैन। मोटा मानिसहरूको
सास फुल्छ र पसिना आउन थाल्छ। यस्तो स्थितिमा
आफ्नो शरीरको आकारका सम्बन्धमा पनि हिनता
उत्पन्न हुन्छ भने उनीहरू सम्बन्ध स्थापित गर्न
हिच्किचाउँछन्। कम्मर पीडाः यो एउटा आम समस्या
हो, विशेषगरी महिलाहरूमा उत्तेजनामा गलत
पोस्चरका कारण कम्मरको पीडा अझ बढ्छ। अतः
कम्मरको पीडालाई यौनजीवनको आनन्दमा बाधा
बन्न नदिनु राम्रो हुन्छ। यदि श्रीमान्लाई यस्तो
समस्या छ भने श्रीमतीले टप पोजिसन लिन सक्छिन्।
यसबाट पोजिसन परिवर्तनको आनन्द पनि प्राप्त
हुन्छ। डाइबिटिजः डाइबिटिजबाट यौन इच्छा र
आनन्द दुवैमा नकारात्मक प्रभाव पर्छ। यसका कारण
शरीरमा कमजोरी आउँछ र थकान वृद्धि हुन्छ। जो
इन्सुलिन लिन्छन्, कैंयनपटक सेक्सका बेला उत्तेजित हुँदा
पोग्लेसेमियाको सिकार बन्छ। यसमा सेक्सका बेला
रिङ्गटा लाग्नुका साथै कम्पन महसुस हुन्छ र धड्कन
तीव्र हुन पुग्छ। जसले यौन आनन्दबाट वञ्चित तुल्याउँछ

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved