भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
हट मोडेल भनेर चिtirनिने तिर्सना बुडाथोकी हाल
गर्भवती भएकी छिन् | उनि ले संचानल गर्दै आइरहेको
भट्टी पसलमा सधै आइरहने ग्राहक संगै सल्कियेकी कारण
ले उनि हाल गर्भवती भएकि हुन् | को कसको गर्भ
बोकिन त तिर्सनाले भनि अनुशन्धान गर्दा त नेपाल कै
ख्याती प्राप्त हास्य कलाकार जिक्री को पेट
बोकेको खुल्न आएको र सो पेट को बच्चा सहित पाडे
बुडा लाई जिम्मा लागिएको समेत बुझिन आएको छ |
शुरुमा यो घटना पत्याउन गार्हो पर्यो र यो
वास्तविक घटना हो तर रियल लाइफ होइन रिल
लाइफ भने पक्कै हो | सन्दर्भ हो यसपाली तीज को
म्युजिक भिडियो को | ललित के सीको शब्द /संगीत
रहेको , खुमन अधिकारी र राधिका हमाल को स्वरमा
रहेको सोल्मरिमा तुच्च .तुच्च.. भन्ने बोलको गीत को
म्युजिक भिडियो को कथामा को हो | यस
भिडियोमा हास्य कलाकार पाण्डे , जिक्री ,
चम्सुरी र तिर्सना रहेका छन् | हाल यो भिडियो
सम्पादन मा रहेको छ चाडै नै भिडियो सर्बजनिक हुनेछ
| यो भिडियो निर्माण को क्रममा धेरै नै रोचक तथा
हास्य प्रधान घटना हरु भएको ले छायांकनको केहि
दृष्याहरु यहां प्रस्तुत गरेका छौ |
0 comments:
Post a Comment