भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
काठमाडौँ । हलिउड अभिनेतृ जुलिया रोबर्टस
यतिखेर चर्चामा छिन् ।
त्यसो त ‘स्लिपिङजीथ इने मी’, ‘नटिङ हिल’, जसता
चर्चित फिल्ममा अभिनय गरेकी यी सन्दर नायिका
समाचारहरुमा छाउनु कुनै नौलो कुरा होइन । अहिले
भने उनी १३ बर्ष लामो बैबाहिक जीवन संकटमा परेका
कारण चर्चामा छिन् ।
उनी चर्चमा आउनुको कारण फिल्म र पारपाचुकेको
हल्ला मात्र होइन । उनले आफ्ना तीन
छोराछोरीको नाम हिन्दु देवीदेवताको नाम
दिएकी छिन् ।
५ बर्ष अघि उनले छोरी ह्यालेजको नाम फेरेर लक्ष्मी,
फिन्नैसको सट्टामा गणेश हेन्रीको कृष्ण बलराम
राखेकी थिइन् । त्यतिवेला पनि भारतीय
मिडियाहरुमा छोराछोरीको नामबारे चर्चा
भएको थियो । आजको कोसेलीमा समाचार छ ।

0 comments:
Post a Comment