Home » » सेक्स गर्न नमानेपछि १९ युवतीहरूको हत्या

सेक्स गर्न नमानेपछि १९ युवतीहरूको हत्या

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

बगदाद, २३ साउन । सेक्स गर्न नमानेको आरोपमा १९
युवतीहरूलाई आई.एस नामक आतंकवादी संगठनका
सदस्यले घाँटी रेटेर हत्या गरेको समाचार सार्वजनिक
भएको छ ।
इराजकको राजधानी बगदादबाट प्राप्त
समाचारअनुसार आतंकवादी संगठन आई.एस.का
सदस्यहरूले आफूसँग सेक्स गर्न नमानेको भन्दै युवतीहरूको
हत्या गरेका हुन् । आतंकवादी संगठन आई.एस.ले गत वर्ष
ती १९ युवतीहरूलाई अपहरण गरेर राखेको थियो ।
कुर्दिश डैमोक्रेटिक पार्टीका प्रवक्ता
मिमोउसिनीले हत्या गरिएका १९ युवतीहरू गत वर्ष
आई.एस.को अपहरणमा परेको बताए । उनले घटनालाई
बरबरताको संज्ञा दिएका छन् ।
सेक्स गर्न नदिएको आरोम युवतीहरूको हत्या भएको
जनाइए पनि हत्याको गरिएको मितिका विषयमा
केही जनाइएको छैन । तर १९ युवतीहरूको हत्या १ या
२ अगस्तमा भएको हुन सक्ने अनुमान गरिएको छ ।
आतंकवादी संगठन आई.एस.ले १९ जना युवतीहरूलाई
हत्या गरेको विषयमा औपचारिक रुपमा केही
जनाएको छैन ।
– एजेन्सी

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved