भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
दलहले संविधानको साँधसीमा टुङ्गो लगाएपछि अब
नयाँ बहस सुरु भएको छ । त्यो सीमा र सेवाको
बाँडफाँडसँगै त्यसको राजधानी मुख्य बहसमा आउने
भएको छ ।1सम्बन्धित प्रदेशका नागरिकले त्यसको बहस
सुरु गरिसकेका छन् । राजधानी कता बनाउने भन्ने
विषयमा प्रमुख दलहरुबीच फेरि सीमांकनको विवाद
मिलाउन परेको सकस जस्तै अर्को सकस हुने देखिन्छ ।
दलहरुले सीमांकनको छलफलका क्रममा नै त्यो आधार
हरेको बताएपनि केही जिल्लालाई अप्ठ्यारो परेको
छ ।
ग्राफः नयाँपत्रिका

0 comments:
Post a Comment