भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
बेडसिन दिएकी शुभेच्छा दुई हिरोका लागि अप्सरा
(भिडियो)
चलचित्रभित्र विभिन्न बेडसिन राखेर आलोचना
भएपनि ‘विन्दास ३’को एक गीत भने सुमधुर छ ।
निर्देशक राजु गिरीले बनाएको यो चलचित्रको
‘कसले देख्यो र अप्सरालाई’ बोलको गीत सार्वजनिक
गरिएको हो ।
गीतमा चलचित्रकी नायिका शुभेच्छा थापालाई
अप्सराको रुपमा देखाइएको छ । गीतमा शुभेच्छाको
साथमा कलाकारद्धय अशोक फुयाँल र मनिष कार्की
देखिएका छन् ।
कात्तिक २० गतेबाट प्रदर्शनमा आउन लागेको यो
चलचित्र अघिल्ला दुई चलचित्र ‘विन्दास र विन्दास
२’को सिक्वेल हो । सार्वजनिक गीतमा कर्मा
ग्याल्जोन र दुर्गा खरेलको स्वर, अमृत रेग्मीको शब्द,
अर्जुन पोख्रेलको संगीत छ
0 comments:
Post a Comment