Home » » यसरी गर्न सकिन्छ २० रुपैयाँमा १ महिना सम्म रातभरी फोन...

यसरी गर्न सकिन्छ २० रुपैयाँमा १ महिना सम्म रातभरी फोन...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

नेपाल टेलिकमले आफ्नो प्रि-पेड स्काइ फोनमा नाइट
प्याकेजमा ग्राहकलाई २० रुपैयाँमामा १ महिलना
सम्म रातभरी कल गर्न सकिने सुविधा दिएको छ ।
स्काइ नाइट प्याकेजमा स्काइ फोनबाट नेपाल
टेलिकमको नेटवर्क भित्र कल गर्दा जम्मा १ महिना
सम्म २० रुपैयाँमा मात्र लाग्छ ।
Prepaid Sky Mobile बाट रातभरी कल गर्दा पनि
महिनामा २० रुपैयाँ मात्र लाग्छ । टेलिकमले राति
१० बजेदेखि बिहान ६ बजेसम्म नाइट प्याकेज दिँदै
आएको छ ।
यो सेवा लिनका लागि के गर्नुपर्छ ?
हो, Prepaid Sky Mobile बाट राती १० बजेदेखि
बिहान ६ बजेसम्म कम्पनीको नेटवर्कभित्र कल गर्दा ३०
दिनसम्मका लागि कर वाहेक २० रुपैयाँ मात्र तिरे
पुग्छ । यो सेवा सुचारु गर्नका लागि CDMA Prepaid
सेवाका ग्राहकहरुले मोबाइलको Message Box मा
night टाइप गरी 1415 मा SMS पठाउनु पर्छ ।नेपाली हेडलाइंस बाट....

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved