भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
एजेन्सी । पोर्न फिल्म भन्ने वित्तिकै हाम्रो समाजमा
आपत्तिजनक रुपमा लिइन्छ । सोही कारण यसबारेमा खुल्ला रुपमा
बहस र छलफल गर्न मुस्किल छ । तर, लुकिछिपी पोर्न
फिल्म हेर्नेको संख्या भने धेरै रहेको छ ।
तर यसको वास्तविकता भने थोरैलाई मात्र थाहा
हुन्छ । तर पोर्न फिल्मबारे केही रोचक तथ्यहरु पोर्न
स्टार र निर्माताहरुले नै खुल्ला गरिदिएका छन् ।
केही समयअघि एक सामाजिक सञ्जालमार्फत नै
उनीहरुले पोर्न फिल्मबारे खुलासा गरेका हुन् ।
पोर्न फिल्मभित्रका साँच्चै अनौठा तथ्यहरु के–के छन्
भन्ने प्रश्नको जवाफमा यसबारेका थुप्रै रोचक प्रसंगहरु
बाहिरिएका हुन् ।
पोर्न फिल्म निर्माता केल्भिन डेहयाजले पोर्न
फिल्ममा नायिकाहरुको चरमोत्कर्ष नक्कली हुने
गरेको र समलिंगी भूमिकामा खेल्ने पुरुषहरु वास्तविक
जीवनमा भने विपरित लिंगीप्रति आकर्षित हुने
खालका नै हुने खुलासा गरे ।
पोर्न फिल्मको शुटिङ निकै झन्झटिलो हुने गर्छ ।
स्क्रिप्ट बिना नै शुटिङ गरिने र डायलग पनि शुटिङ
स्थलमा नै बनाइने हुँदा एउटै दृश्यको शुटिङ घन्टौ लाग्ने
तथा सिकाउने क्रममा निर्माता निर्देशक आफै पनि
सेक्समा सम्लग्न हुने गर्छन ।
यस्तै अर्को रमाइलो पक्ष के छ भने अरु क्षेत्रमा जति
अनुभव छ त्यति नै बढि पारिश्रमिक दिइन्छ । तर
पोर्न फिल्ममा कम अनुभवि वा अनुभव नै नभएकाले बढी
पारिश्रमिक पाउने गर्छन ।
त्यतिमात्र होइन प्राय वास्तविक जीवनमा पनि
आपसमा निकट रहेकाहरुलाई पोर्न फिल्ममा जोडी
बनाइन्छ । अझ रमाइलो पक्ष के छ भने अन्य क्षेत्रमा
पुरुषहरुले महिलाले भन्दा धेरै पारिश्रमिक पाएजस्तै
पोर्न इन्डस्ट्रीमा महिलाहरुले धेरै पारिश्रमिक
पाउँछन् । महिलाहरुले एउटा दृश्यका लागि ३ हजार
डलर पाउँछन् भने त्यही दृश्यमा पुरुषले ५ सय डलर मात्रै
पाउँछन् ।

0 comments:
Post a Comment