भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
एजेन्सी ।
बलिउड स्टार सलमान खानका पिता सलिम खानले
एक टेलिभिजनलाई अन्तरवार्ता दिंदै भने कि उनका
छोरा सलमान मुसलमान र सेलिब्रेटी भएकै कारण
निसानामा परे ।
सलमानले सन १९९३ को मुम्बई ब्लास्टको आरोपी
याकुव मेमनको फाँसीको विरोध गर्दै ट्विट गरेका
थिए । यसपछि शिवसेना र बीजेपी आदि पार्टीहरुले
सलमानको घरको बाहिर प्रदर्शन गरेका थिए ।
याकुवलाई जुलाई ३० मा फाँसी दिइएको छ ।
यसअघि सलिमले सलमानले गरेको ट्विटलाई बेमतलवी
बताएका थिए । सलमानले गरेको ट्विटको तिब्र
आलोचना भएको थियो । सलमानले धेरै आलोचना
भएका कारण नै उक्ट ट्विट हटाएका थिए ।
सलिमले आफ्नो छोरा सलमानलाई सपोर्ट गर्दै उनको
बारेमा भने, मलाई धेरै खुशी लाग्छ जब कोही मलाई
सलमानको पिता भनेर बोलाउछन । हरेक पिताको
यही चाहाना हुन्छ, जसको छोरा पिता भन्दा पनि
सफल होस ।
0 comments:
Post a Comment