Home » » प्रधानमन्त्री लगायतका नेतालाई ‘भौतिक कारवाही’ गर्छौ: राजकुमार लेखी

प्रधानमन्त्री लगायतका नेतालाई ‘भौतिक कारवाही’ गर्छौ: राजकुमार लेखी

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

सुनसरी, भदौ १२ । थारु कल्याणकारी सभाका पूर्व
अध्यक्ष राजकुमार लेखीले प्रधानमन्त्री सुशिल
कोइराला लगायतका प्रमुख राजनीतिक दलका
नेताहरुलाई भौतिक कार्वाही गर्ने चेतावनी दिएका
छन् ।
अधिकार प्राप्तीको थारुहरुको आन्दोलन दबाउन
प्रधानमन्त्री कोइराला एमाले अध्यक्ष केपी ओली,
एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल लागि
परेकाले
उनीहरु थारुहटमा प्रबेश गरे भौतिक कारवाही गर्ने
चेतावनी दिएका छन् ।
सुनसरीको इटहरीमा आयोजित पत्रकार सम्मेलनमा
बोल्दै लेखीले कैलाली घट्नाका मुख्य दोषी
प्रधानमन्त्री कोइराला, एमाले अध्यक्ष केपी ओली,
माओवादीका नेताहरु पुष्पकमल दाहाल, बाबुराम
भट्टराई, लेखराज भट्ट, कांग्रेस नेता शेरबहादुर देउवा र
एमाले उपाध्यक्ष भिम रावल भएको आरोप लगाउँदै
उनले उनीहरुलाई तराई र थरुवट आएको बेला भौतिक
कार्वाही गर्ने चेतावनी दिएका हुन् ।
लेखीले देशभर चर्किरहेको थारु आन्दोलनमा धेरै
कमजोरी भएको स्विकार पनि गरेका छन् ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved