भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
१० साउन, काठमाडौं ।
मधेशलाई नेपालबाट अलग गर्ने अभियानमा रहेका
सीके राउत नेतृत्वको ‘स्वतन्त्र मधेश गठबन्धन’ तराइ
मधेशका विभिन्न जिल्लामा भैरहेका आन्दोलनलाई
दवाउन सरकारले सेना परिचालन गरेको भन्दै यो
निर्णय फिर्ता लिन माग गरेको छ ।
गठबन्धनका सहसंयोजक कैलाश महतोको नाममा
जारी विज्ञप्तिमा सीके राउतलाई गत बैशाख देखि
नजरबन्दमा राखिएको भन्दै उक्त संगठनले उनी नेतृत्वको
गठबन्धनका धारणा र समाचारहरूलाई मिडियामा
सेन्सर गर्ने गरिएको गुनासो समेत गरिएको छ ।
0 comments:
Post a Comment