Home » » जीवनमा पहिलो पटक नेपाली हुनुमा लज्जास्पद महसुस भयोः हमाल

जीवनमा पहिलो पटक नेपाली हुनुमा लज्जास्पद महसुस भयोः हमाल

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

नायक राजेश हमालले आफूलाई नेपाली हुनुमा पहिलो
पटक ‘लज्जास्पद’ महसुस भएको बताएका छन्।
सिराहाको धनगढी ३ स्थित नयनपुरमा डोमलाई उच्च
जातका मानिसहरुले इनार छुन नदिएपछि सोही
ठाउँमा रहेका नायक हमालले आफूलाई नेपाली हुनुमा
पहिलो पटक लज्जास्पद महसुस भएको फेसबुकमा
स्टाटसमार्फत सार्वजनिक गरेका छन्।
‘जीवनमा पहिलो पटक नेपाली हुनुमा लज्जास्पद
महसुस भयो,’ फेसबुकमा स्टाटसमा उनले लेखे।
शनिबार नायक राजेश हमाल विविसी साझा
सवालको कार्यक्रमका लागि त्यहाँ पुगेका थिए ।
नायक राजेश हमालको साथमा हिड्दै दीपक मलिक-
डोम) जब इनारतर्फ खानेपानी भर्नलागे, गाउँभरीका
महिलाहरुले पानी भर्न नदिने भन्दै इनार छोपेका
थिए।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved